अनेसासको उत्कृष्ट पुस्तक धरावासीको ग्रेट फल्स

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नेपाली साहित्य विविध विधामा लेखिएको उत्कृष्ट पुस्तकलाई प्रदान गर्ने गरेको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ को नतिजा सार्वजनिक गरेको छ । उपन्यासकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तकका रुपमा घोषित भएको छ । सर्वोत्कृष्ट पुस्तक पुरस्कारको राशि १ हजार ५ सय डलर रहेको … Continue reading अनेसासको उत्कृष्ट पुस्तक धरावासीको ग्रेट फल्स